
काठमाडौं । सबैंको लघुवित्तले विभिन्न पदमा भ्याकेन्सी आह्वान गरेको छ ।
शाखा प्रमुख (सुपरिबेक्षक÷बरिष्ठ सहायक) सयहायक र कनिष्ठ सहायक (प्रशिक्षर्थी) लगायतका पदहरुमा लघुबित्तले कर्मचारी माग गरेको हो ।
इच्छुक नेपाली नागरिकबाट मिति २०७६ फाल्गुन ८ गते कार्यालय समयभित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा इमेल ठेगाना [email protected] मा पुग्नेगरि दरखास्त दिन अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस