
काठमाडौं, वैशाख २९ । छिमेक लघुवित्त वित्तीय संस्थाको १७औं वार्षिक साधारणसभा भोलि सोमबार हुँदैछ । उक्त साधारणसभामा ४० प्रतिशत लाभांश पारित गर्ने एजेन्डा रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । कम्पनीमा वैशाख १५ गतेसम्म कायम रहेका लगानीकर्ताले लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस