aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आज एसियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर भर्ने अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ बैशाख २०७६
आज एसियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर भर्ने अन्तिम दिन

काठमाडौं, वैशाख २९ । एसियन लाइफ इन्स्योेरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद शेयर भर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर चैत २५ गतेदेखि निष्कासन गरेको हो । कम्पनीको हाल चुक्ता पँुजी १ अर्ब २५ करोड रहेको छ । हकप्रद बाँडफाँडपछि पुँजी २ अर्ब १ करोड पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस