
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा माघ २१ गते निवेदन दिएको छ । कम्पनीले ३० लाख कित्ता आइपीओ निष्कासन गर्नको लागि निवेदन दिएको हो ।
विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गर्नको लागि आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । गे्रड ४ रेटिङले कम्पनीको आधारभुत पक्षलाई औषत भन्दा तल रहेको देखाउ्रँछ ।
प्रतिक्रिया दिनुहोस