aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर (विज्ञापनसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
सानिमा लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर (विज्ञापनसहित)

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि केही, ब्रान्च म्यानेजर, ब्रान्च ईन्चार्च, सव ब्रान्च ईन्चार्चका लागि केही र ब्रान्ड अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

कम्पनीले विभिन्न प्रादेशिक कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १५ गतेभित्र आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस