काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।
नेप्सेले ६ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ५०० तोकेको छ ।
प्रतिक्रिया दिनुहोस