aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

हकप्रद प्रयोजनका लागि गुराँस लाइफको बुक क्लोज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
हकप्रद प्रयोजनका लागि गुराँस लाइफको बुक क्लोज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन तथा प्रयोजनका लागि फागुन २२ गते गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । 

कम्पनीको गत फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको ९औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चक्तापूँजी रू. ९३ करोड ८५ लाख २० हजारको शत प्रतिशत हकप्रद अर्थात १ बराबर १ अनुपातको दरले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । 


 

प्रतिक्रिया दिनुहोस