aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

शिखर इन्स्योरेन्सको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
शिखर इन्स्योरेन्सको मूल्य समायोजन

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । 
नेप्सेले ३० प्रतिशत हकप्रद शेयरको समायोजन पछि मूल्य रू. १ हजार ५३ दशमलव ८५ तोकेको छ । 

प्रतिक्रिया दिनुहोस