aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सूर्या लाईफको बोलपत्र शुक्रवार खोलिदैँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ फागुन २०७६
सूर्या लाईफको बोलपत्र शुक्रवार खोलिदैँ

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सको लिलामी शेयरका लागि परेको बोलपत्र फागुन १६ गते (शुक्रवार) खोलिने भएको छ । 

कम्पनीले सूचना जारी गरी बोलपत्र खोलिने मिति सार्वजनिक गरेको हो । 

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त कम्पनीले संस्थापक समूहतर्फको ५५ हजार कित्ता शेयर लिलामी प्रकृयाबाट फागुन ५ देखि १३ गतेसम्म विक्री गरेको थियो । 

बोलपत्र बिहान ९ः३० बजे एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल, काठमाडौंमा खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस