aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता आईपीओ शेयर निष्काशन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ फागुन २०७६
सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता आईपीओ शेयर निष्काशन गर्ने

काठमाडाैं । सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ।

एनआइसी एशिया क्यापिटल र सानिमा जनरल इन्स्योरेन्सबीच प्रति शेयर १०० अंकित दरले हुने तीस करोडबराबरको ३० लाख कित्ता साधारण शेयर

सर्वसाधारणमा सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको हो।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रहेकोमा कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गरेपछि चुक्ता पूँजी १ अर्व रुपैयाँ हुन्छ।

प्रतिक्रिया दिनुहोस