aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । चिलिमे हाइड्रोपावर जलविद्युत कम्पनीका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । 

कम्पनीले २३औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर जम्मा गरिदिएको हो । 

भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीले कम्पनीको शेयर अभौतिकीकरण गराएपछि शेयरधनीको खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस