aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आठौं घर जग्गा मेला हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० फागुन २०७६
आठौं घर जग्गा मेला हुने

काठमाडौं । आठौं घर जग्गा प्रदर्शनी यहि अप्रिल १६ देखि १८ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल हाउजिङ एण्ड ल्याण्ड डेप्लोपर्स एसोसिएसनले सो प्रदर्शनी आयोजना गर्न लागेको हो । 

यस अघि सातौं पटकसम्म यस्तो प्रदर्शनी आयोजना गरीसकेको सो संस्थाले यस पटक पनि सरोकार वालाको राम्रो सहभागिता हुने अपेक्षा गरेको छ । 

मंगलबार सो प्रदर्शनी आयोजन गर्नको लागि टाइटल स्पोन्सर रहेको नेपाल होम्स डटकम र एसोसिएसन बिच एक कार्यक्रम आयोजना गरी सम्झौता समेत भएको छ । 

प्रतिक्रिया दिनुहोस