aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छिमेक लघुवित्तमा कर्मचारीको माग, आवेदन दिने अन्तिम मिति कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० फागुन २०७६
छिमेक लघुवित्तमा कर्मचारीको माग, आवेदन दिने अन्तिम मिति कहिले ?

काठमाडौँ । बैङ्क तथा लघुवित्त सम्बन्धी जानकारी भएकाहरूका लागि छिमेक लघुवित्तले रोजगारीको अवसर सिर्जना गराएको छ

लघुवित्तले अधिकृत, सहायक अधिकृत र सहायक इकाइ प्रबन्धक पदका लागि विभिन्न सङ्ख्यामा रोजगारी सिर्जना गरेको हो । कम्पनीले जारी गरेको सूचनामा इच्छुकहरुले आवमी चैत्र २५ गतेभित्र आवेदन फारम बुझाइ सक्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस