aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सेञ्चुरी कमर्सियल बैंक साधारण सभा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
सेञ्चुरी कमर्सियल बैंक साधारण सभा स्थगित

काठमाडौं । सरकारको निर्देशन बमोजिम दुई कम्पनीको साधारण सभा स्थगित गरिएको भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको रुपमा फैलिएकोले  सरकारको निर्देशन बमोजिम  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको साधारण सभा स्थगित गरिएको हो । 

त्यस्तै, सेञ्चुरीले पनि लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते साधारण सभा  बोलाएको थियो । 

प्रतिक्रिया दिनुहोस