aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ओमनले नेपाल र पाकिस्तान आउने उडान बन्द गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
ओमनले नेपाल र पाकिस्तान आउने उडान बन्द गर्यो

एजेन्सी । ओमनले आइतबार थप तीनजनामा कोरोना संक्रमण भेटिएपछि नेपाल र पाकिस्तानका उडानमा प्रतिवन्ध लगाएको छ । ओमनले अप्रिल  ४ तारिकसम्मका लागि पाकिस्तानको इस्लामावाद, लाहोर र कराची र मर्च ३१ सम्मका लागि नेपालको काठमाडौं रहेका छन् । ओमनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ५५ जना पुगेको गल्फ न्युजले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस