
काठमाडौं, जेठ ३ ।स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीले वैशाख २७ देखि ३१ गतेसम्म १ लाख ८५ हजार ५ सय ८७ कित्ता आईपीओ जारी गरेकोमा मागभन्दा आईपीओमा मागभन्दा ३२.५७ गुणा बढी आवेदन परेको छ । ३ लाख २७ हजार ९ सय २८ आवेदकले ६० लाख ४५ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस