aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

जनसेवीको आईपीओ बाँडफाँड सोमबार हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ जेठ २०७६
जनसेवीको आईपीओ बाँडफाँड सोमबार हुने

काठमाडौं, जेठ ३ । जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको ४ लाख ३२ हजार ९ सय ९० कित्ता आईपीमा मागभन्दा १४ गुणा बढी आवेदन परेको अथाएत३ लाख ३८ हजार ३७ आवेदकले ६१ लाख ८१ हजार ३ सय ८० कित्तामाग गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस