aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महालक्ष्मीका सीईओले दुई महिनाको तलब कोषलाई दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
महालक्ष्मीका सीईओले दुई महिनाको तलब कोषलाई दिने

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भटट्राईले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम कोषमा आफ्नो दुई महिनाको तलब सुविधा बापतको रकम जम्मा गर्ने भएका छन् । 

प्रमुख कार्यकारी अधिकृत भटट्राईले बिहीबार एक विज्ञप्ति निकाले र विश्वप्यापी रुपमा फैलिएको कोरोना कोभिड १९ महामारीको रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो दुई महिनाको तलब सुविधाको रकम दिने घोषणा गरेका हुन । 

प्रतिक्रिया दिनुहोस