aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल लाइफद्धारा एक करोड सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
नेपाल लाइफद्धारा एक करोड सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सद्धारा कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रण कोष एक करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ ।

 नेपाल लाइफले नेपाल सरकारको विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस