aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सगरमाथा इन्स्योरेन्सद्धारा १६ लाख सहयोग गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
सगरमाथा इन्स्योरेन्सद्धारा १६ लाख सहयोग गर्यो

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार कोषमा १६ लाख रुपैयाँ सहयोग गरेको छ । शनिबार जारी गरेको विज्ञप्तिमा अनुसार विश्वभरी फैलिदै गएको कोरोना भाइरसको महामारीबाट बचाऔ र बचौं भन्दै सरकारको प्रयासलाई सहयोग गर्न कोषमा रकम सहयोग गरेको जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस