aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बोर्डद्वारा कोरोना रोकथाम कोषमा ३ करोड जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
बोर्डद्वारा कोरोना रोकथाम कोषमा ३ करोड जम्मा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा  ३ करोड रुपैयाँ जम्मा गरेको छ । यस अघि  ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको बोर्डले  २ करोड ५० लाख रुपैयाँ थप गर्दै  ३ करोड रुपैयाँ जम्मा गरेको जानकारी दिएको छ । 

 सरकारले लकडाउन सुरु गरेको दिन चैत ११ गते ५० लाख रुपैयाँ सहयोग गर्ने व्यवस्था गरेको जानकारी दिर्दै बोर्डले पूँजीबजार सम्बद्ध अन्य निकायहरुलाई पनि सहयोग गर्न अनुरोध गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस