aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेको इन्स्योरेन्सको साधारण सभा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
नेको इन्स्योरेन्सको साधारण सभा स्थगित

काठमाडौं । नेको इन्स्योरेन्सले वैशाख १ गतेका लागि बोलाएको २४ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । कम्पनीले आइतवार सुचना मार्फत कोरोना भाइरसले निम्त्याएको यो विषम परिस्थितिमा सभा आयोजना गर्न नसकिने भएको भन्दै अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको बताएको हो । 

गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, सञ्चालक निर्वाचन, लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगाएत ८ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न कम्पनीले सभा बोलाएको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गते सोमवारदेखि बुक क्लोज गर्न लागेको छ । 
 

प्रतिक्रिया दिनुहोस