aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना कोषमा ज्योति लाईफको सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ बैशाख २०७७
कोरोना कोषमा ज्योति लाईफको सहयोग

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा आर्थिक योगदान गरेको छ ।  नेपाली नागरिकलाई स्तरिय स्वास्थ्य सेवा, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामाग्रि लगायत उक्त रोग विरुद्ध लड्न स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण खरिद तथा राहत प्रयोजनाको लागि सहयोग गरेको जनाएको हो । 

 नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा यस कम्पनीले ७ लाख ५० हजार रुपौयँ रकमको चेक उक्त कोषमा जम्मा गरिएको जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस