
काठमाडौं । आई.एम.ई. लाइफइन्स्योरेन्स कंम्पनी लिमिटेडले नेपाल सरकारको कोरोना रोकथामतथा नियन्त्रण कोषमा ७ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।
श्वभर फैलिएको कोरोना भाईरसमहामारीका कारण नेपालमापनिउत्तिकै असर गरेको र यस संकटको घडीमा एउटा सानो सहयोगले पनिकोरोना भाईरस बिरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि कंम्पनीले सहयोग गरेको जनाएको छ ।
यस सहयोगका साथै यस कंम्पनीको क्षेत्रियतथाशाखाकार्यालय मार्फत नेपालभरको बिभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षाकालागि सुरक्षा सामग्रीपी.पी.इ. लगायतका सामानहरु समेत हस्तान्तरण गरेकोे कंम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस