
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाललि.ले सुदूरपश्चिमप्रदेश (७) सरकारले स्थापना गरेको “कोरोनाभाइरस रोकथामतथाउपचार केन्द्र”मा सामाजिकउत्तर दायित्वअन्तर्गत ५ लाखसहयोग गरेको छ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल विश्वभरमहाकारीको रुपमाफौलिएको कोरोनाभाइरस नेपालमा फैलिन नदिनको लागि सुदूरपश्चिमप्रदेश सरकारको अभियानमा सहयोग पुर्याउनको लागि उक्त चेक सुदूरपश्चिमप्रदेश सरकारलाई हस्तमन्तरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस