aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा लाईफले ल्यायो अनलाइनबाटै खरिद गर्न मिल्ने पोलिसी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
सानिमा लाईफले ल्यायो अनलाइनबाटै खरिद गर्न मिल्ने पोलिसी

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले घरमै बसेर बीमा गर्न सकिने गरि“Click and Cover” सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा फैलिदैगएको कोरोना भाइरस को संक्रमणको जोखिन नियन्त्रण गर्न नेपाल सरकारले देशभर लकडाउन जारी गरेको अवस्थामा आवत जावत गर्न कठिन परीरहेको यस्तो विषम परिस्थीतिमा पनि आफु र आफनो परिवारको आर्थीक सुरक्षाका लािग यस्तो पोलिसी ल्याएको जनाएको छ ।

जीवन बीमा गराउन चाहाने सचेत नागरिकहरुलाई सानिमा लाईफले घरमै बसेर बीमा गर्न सकिने गरि “ऋष्अिप बलम ऋयखभच” को व्यवस्था गरेको हो ।

 जस अनुशार इच्छुक व्यक्तिहरुले अन लाइन पोर्टल www.sanimalife.com मा Log on  गरि आफनो विवरण भरि आफ्नो इच्छा अनुसारको जीवन बीमा पोलिसी खरिद प्रक्रिया शुरु गर्न सकिने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस