
काठमाडौं । काठमाडौं उपत्यकाकामा कोरोनाभाइरसको संक्रमण भित्रिन नदिन काठमाडौको मुख्य नाका नागढुङ्गामा ‘डिस्इन्फेक्सन टनेल’ स्थापना गरिएको छ ।
शुक्रबार सुन्दर यातायातको निर्माण गरेको उक्त ‘डिस्इन्फेक्सन टनेल’का लागि पानी स्थानीय चन्द्रागिरि नगरपालिकाले उलब्ध गराएको सुन्दर यायाताका सञ्चालकल भेषबहादुर थापाले जानकारी दिए । काठमाडौँ प्रवेश गर्ने सवारीसाधानहरुलाई यो टनेलबाट प्रवेश गराइएर निःसंक्रमण गरिनेछ उनले बताए।
प्रतिक्रिया दिनुहोस