काठमाडौं । उज्यालो नेपाल निर्माणले सार्थकता पाएको छ । १३८६ मेगावाट पुगेको छ । आगामी आवमा ३ हजार मेगावाट विद्युत उत्पादन हुनेछ । विद्युत नपुगेको स्थानमा सौय ऊर्जामार्फत सेवा दिइने छ ।
२ वर्षका विद्युत चुहावट ७ प्रतिशतभन्दा बढीले घटेको छ । विद्युत खपत बढेर प्रतिव्यक्ति बढेर प्रतिघण्टा २६० किलोवाट पुगेको छ । यसअघि प्रतिआवर ११० किलो वाट थियो ।
प्रतिक्रिया दिनुहोस