aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन गरिने

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत बाराको अमलेखगन्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने भएको छ । त्यस्तै झापा, चितवन लयायतमा पेट्रोलियम भण्डारण गर्ने पूर्वाधार बनाउने उनले बताइ ।  

भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म सफलता पूर्वक पेट्रोलियम पाइपलाइन ल्याइएको बताउँदै यसलाई थप विस्तार गर्ने बताइन् । भारतको सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन गरी निर्माण सुरु गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस