
आइएमई जनरल इस्योरेन्स कम्पनी लिमिटेडले लगानीकर्तालाई ५ प्रतिशत बोनस दिने भएको छ ।
कम्पनीले जेठ ९ गते बसेको संचालक समितिको बैठकबाट चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँको ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव भएको हो ।
साथै कम्पनीको नियमक निकाय बीमा समितिबाट स्वीकृत भएपश्चात कम्पनीको वार्षिक साधरण सभामा स्वीकृतकोे लागि पेश गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस