aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विदेशी नागरिकलाई श्रम स्वीकृति नलिइ काममा लगाउन नपाईने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
विदेशी नागरिकलाई श्रम स्वीकृति नलिइ काममा लगाउन नपाईने

काठमाडौं । सरकारले नेपालीलाई रोजगारीको सुरक्षाका लागि विदेशी नागिरकको श्रम स्वीतकृतिलाई थप कडाइ गरेको छ ।  आर्थिक वर्ष २०७७/७८को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले स्वदेशी नागरिकलाई स्वदेशमा नै रोजगारी दिने उद्देश्यले विदेशीलाई नेपालमा रोजगारीमा कडाई गरेको उनले बताए ।  
 

प्रतिक्रिया दिनुहोस