aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सबै किसानले अब किसान क्रेडिट कार्ड पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
सबै किसानले अब किसान क्रेडिट कार्ड पाउने

काठमाडौं । सबै कृषकलाई सरकारले किसान क्रेडिट कार्ड दिने भएको छ । सामूहिक शित भण्डारणलाई मात्र अनुदान दिने भएको छ । सबै स्ठानीय तहमा बजार पूर्वाधार निर्माण गर्ने गरिने भएको छ । चोभारमा फलफूल तथा हाटबजार सञ्चालन  गरिने छ । सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट विनियोजन गरिएको छ ।

फलफूलका विरुवा उत्पादन  गर्न १ करोड ५ लाख  विनियोजना गरिएको छ ।  कृषि अनुदान पुनरावलोकन गरी सं‌घ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरि उपलब्ध् गराएने । 

प्रतिक्रिया दिनुहोस