aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विद्युत उत्पादन तथा प्रसारण लाइनका लागि ३६ अर्ब २ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७

काठमाडौं । सरकारले आगामी आवमा एक दर्जन जलविद्युत आयोजना निर्माण कार्य अघि बढाउने भएको छ । त्यसै गरी विभिन्न स्थानका निर्माणाधिन विद्युत प्रसारण गर्ने भएको छ । यसका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा. खतिवडाले बजेट सार्वजनिक गर्दै बताएका छन् । 

प्रतिक्रिया दिनुहोस