aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
हरिवंशको कन्सर्ट यात्रा (फोटोफिचर)

हरिवंशको कन्सर्ट यात्रा (फोटोफिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ बैशाख २०७६
हरिवंशको कन्सर्ट यात्रा (फोटोफिचर)

वैशाख २० गतेबाट प्रदर्शनमा आउने फिल्म फिल्म ‘दाल भात तरकारी’ टिम ११ दिनको मोफसल यात्राको अन्तिम चरणमा पुगेको छ । 
 

चलचित्र टिमले बिर्तामोडबाट कन्सर्ट सुरु गरेको सो अभियान  पोखरा पुगेर सम्पन्न गर्ने कार्यक्रम रहेको छ । 

कन्सर्टमा फिल्मका कलाकारहरु हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, पुष्प खड्का, शिवहरि पौडेल, विल्सन विक्रम राईका साथै गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको सहभागिता रहेको छ ।

हाल सम्म बिर्तामोड, दमक, इटहरी, हेटौडा, नारायनगड र बुटवलमा कन्सर्ट सम्पन्न भएको र भोली पोखरामा कार्यक्रम गरि मोफसल यात्रा टुंग्याउने निर्माण टिमको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस