aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

उन्नती माइक्रोफाइनान्सको हकप्रद शेयरको बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ बैशाख २०७६
उन्नती माइक्रोफाइनान्सको हकप्रद शेयरको बाँडफाँट

उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले हकप्रद शेयरको बाँडफाँट गरेको छ । कम्पनीले बैशाख ३ गते हकप्रद शेयरको बाँडफाँट गरेको हो । कम्पनीले फागुन १३ गते देखि चैत १७ गते सम्म ५ बरावर १ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस