aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल पुनर्बीमाको चौथो वार्षिक सभा ३१ मा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ जेठ २०७६
नेपाल पुनर्बीमाको चौथो वार्षिक सभा ३१ मा हुने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सधारणसभा हुने भएको छ । कम्पनीको  चौथो वार्षिक साधारण सभा जेठ ३१ गते गर्ने भएको छ । कम्पनीले वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने लगाएत लेखापरिक्षक नियुक्ती गर्ने विषय समेटेको छ । 

कम्पनीले विशेष प्रस्तावमा कम्पनीको शेयर रजिष्ट्रार कार्यालय वा अन्य कुनै निकायले नियामावलीमा हुनै फेरवदल गर्ने निर्देशन दिएमा संञ्चालकलाई अख्तियारी दिने विषय राखेको छ । 
 

प्रतिक्रिया दिनुहोस