
काठमाडौं । प्युजो गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता साँग्रिला मोटर्सले प्युजो पार्टनर इलेक्ट्रिकको नाममा यस्को बिक्री वितरण गर्दै आएको छ । हाल भएको बजेट भाषणमा इलेक्ट्रिक गाडीको कर दर समायोजनले यी विद्युतिय गाडिहरुको मूल्य बृद्धी हुने निश्चित छ ।
प्युजो ग्रुपको पहिलो ईभी प्युजो पार्टनर ईभी सेप्टेम्बर २०१७ मा बिक्री वितरण शुरु भएको थियो र संसारभरी यसले सफलता हासिल गरेको थियो । साँग्रीला मोटर्सले आफ्नो प्युजो पार्टनस् टेपी इभी पूर्व बजेट मूल्य ५५ लाख रुपैयाँमा उपलब्ध तथा विक्री गर्ने भएको कम्पनीले जनाएको छ ।
परिवार, होटेलहरु, ट्राभल एजेन्सीहरु, व्यापारिक प्रयोजनका लागि उत्कृष्ट छनौट पूर्व बजेट मूल्यमा प्युजोे पार्टनर टेपी ईभी किन्ने उचित समय प्युजो ग्रुपको पहिलो ईभी प्युजो पार्टनर ईभी सेप्टेम्बर २०१७ मा बिव्रmी वितरण शुरु भएको थियो । संसारभरी यसले सफलता हासिल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस