aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएलजी इन्स्योरेन्सको स्थगन भएको हकप्रद शेयर पुनः खुल्ला (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
एनएलजी इन्स्योरेन्सको स्थगन भएको हकप्रद शेयर पुनः खुल्ला (सूचनासहित)

काठमाडौं । एनएलजी इन्स्योरेन्सको स्थगन भएको हकप्रद शेयर पुनः खुल्ला गरेको छ ।

इन्स्योरेन्स कम्पनीको रु. १ सय दरको ३८ लाख ४२ हजार ४३७ रुपैयाँ ५० कित्त शेयरको गत फागुन २२ गतेका दिन देखि चैत १२ गतेसम्म खुल्ला गरेको थियो ।

कोरोनाभाइरस महामारीका कारण लकडाउन शुरु भएपश्चात उक्त हकप्रद स्थगन गरिएको थियो । बैंक तथा बित्तियसँस्थाहरू सामान्य रूपमै सञ्चालनमा ल्याएपस्चात शेयर पुनः निस्काशन गरेकाे इन्स्याेरेन्स कम्पनीले जनाएकाे छ ।

कम्पनीले पुनः शेयर निश्कासनको मिति तोकेको छ । नयाँ मिति अनुसार २०७७/०३/०९ गतेदेखि २०७७/०३/२५ गतेसम्ममा (बैंकिङ समयभित्र) गरिसक्नु पर्ने कम्पनीले जनाएको छ ।

सूचना


 

प्रतिक्रिया दिनुहोस