aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनरल इन्स्योरेन्सको पनि आईपीओ निष्कासनको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
जनरल इन्स्योरेन्सको पनि आईपीओ निष्कासनको तयारी

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । कम्पनीले ३० लाख कित्ता आईपीओ विक्रीका लागि असार ५ गते बोर्डमा निवेदन दर्ता गराएको हो ।

 हाल ७० करोड रुपेयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात  १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम हुनेछ । आर्ईपीओ विक्री प्रबन्धकमा कम्पनीले एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस