aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

गुराँस लघुवित्तको शेयर कारोबार खुला, ९२.७२ देखि २७८.१६ को रेन्ज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ जेठ २०७६
गुराँस लघुवित्तको शेयर कारोबार खुला, ९२.७२ देखि २७८.१६ को रेन्ज

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज मंगलबारदेखि खुला भएको छ । नेप्सेले गुराँसको कारोबारका लागि ९२ दशमलव ७२ रुपैयाँदेखि २७८ दशमलव १६ रुपैयाँका. रेन्जमा तोकिएको छ । गुराँसको पहिलो कारोबार सोही रेन्जभित्र रहेर हुनेछ ।
 
कम्पनीले शेयर कारोबारका लागि ‘जीएलबीएसएल’ संकेत पाएको छ । कम्पनीले सोमबार चुक्ता पुँजीको आधारमा कायम हुने ७ लाख ७५ हजार कित्ता शेयर सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस