aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ जेठ २०७६
एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित

एनएलजी इन्स्योरेन्स कम्पनीले ६० प्रतिशत हकप्रद शेयरको प्रस्ताव पारित भएको छ । भर्खरै सम्पन्न  कम्पनीको विशेष साधारणसभाले प्रस्ताव पारित गरेको हो । 
कम्पनीले हाल कायम चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजारको आधारमा १० बराबर ६ को अनुपातमा हकप्रदको प्रस्ताव गरेको थियो । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ६ गते एक दिन बुक क्लोज गरेकाले जेठ ५ गतेसम्म कायम सदस्यहरुले मात्र हकप्रद शेयर प्रयोजनका लागि भने कम्पनीले पछि बुक क्लोज गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस