aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरमा अधिकारीले जिते स्यान्ट्रो कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरमा अधिकारीले जिते स्यान्ट्रो कार

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको  ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफर को विजेताहरुको  नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्की ड्र मार्फत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा बम्पर लक्कि ड्रबाट २ विजेतालाई हुन्डाई स्यान्ट्रो र हुन्डाई भेन्यू जित्ने मौका थियो ।

‘ूहुन्डाई फेसटिभ डिलाइट २०७६ अफरको विजेताको घोषणा हिमालयन टिभीमा प्रत्यक्ष लक्की ड्र मार्फत असार १५ गते सोमबार गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल रहनु भएको थियो । 'हुन्डाई फेसटिभ डिलाइट २०७६' अफर अनुरुप, ४ रात ५ दिनको दुबई भ्रमणको १० जना भाग्यशाली जोडीहरुको छनोट मुख्य अतिथि  बिमला खनालद्धारा लक्की ड्र  गरिएको थियो ।

भाग्यशाली बिजेताहरुमा भरत सिंह पौडेल९ कुपन नं ३९७०,चन्द्र मणि पौडेल    (कुपन नंस् २७५) जेश    घिमिरे    ( कुपन नं ९९६), महेश्वर लाल सिंह९ कुपन नंस् ९९९) रहेका छन् । त्यस्तै, कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं ९४४), राजु शाह ९) कुपन नंस् ७६०,  दल बहादुर बि.क.( कुपन नंस् ७४४), विजय अग्रवाल÷गणेश हार्डवेयर (कुपन नं ७१६),एन्आईसी एसिया बैंक लि.निर्भिक सापकोटा (कुपन नं ११५८) र खातु ईन्टरनेशनल ९ कुपन नं ३५ रहेको छन । 

त्यसैगरी ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ३२९  का शालिकराम अधिकारीले हुन्डाई स्यान्ट्रो जितेका छन ।साथै ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र  अन्तर्गत, कुपन नम्बर १२७२ का नागेश्वर प्रसाद शाह ले हुन्डाई भेन्यू जित्न सफल भए । 

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’योजना मार्पmत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । यो योजना २ भादौदेखि १७ कात्र्तिक २०७६ सम्म लागू गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस