काठमाडौं । स्वदेशी लघुवित्त संस्थाको बोनस शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको छ । संस्थाको २० प्रतिशतका दरले वितरण गरेको ४ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस