aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एभरेष्ट बैंकको बोनस नेप्सेमा सूचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
एभरेष्ट बैंकको बोनस नेप्सेमा सूचिकृत

काठमाडौं । एभरेष्ट बैंकको बोनस शेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सूचिकृत भएको छ । बैंकले शेयरधनीलाई ५ प्रतिशतका दरले ४० लाख ३३ हजार ४ सय ३१ दशमलब ६६ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । 
 

प्रतिक्रिया दिनुहोस