
काठमाडौं । सिटिजन लाइफले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयका लागि विभिन्न प्रदेशमा कर्मचारीको माग गरेको हो ।
कम्पनीले ब्रान्च, सव ब्रान्च म्यानेजर, सेल्स एजुकेटिभका लागि ५१ जना र विजनेश डेभलपमेन्टका लागि २७ जना गरी कुल ७८ जना कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले साउन २२ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस