aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्वस्तिक लघुवित्तमा रोजगारीको अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ साउन २०७७
स्वस्तिक लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले छ पदका लागि कर्मचारीको माग गरेको हो । संस्थाले ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस