aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको भुक्तानी गरेको छ । बुधबार कैलारी गा.पा. वडा नं.–०४ कैलाली स्थीत मृतकको घर आँगनमा गई मृत्युदावी रकम भुत्तानी गरेको हो ।

 बीमित स्व.सृजना कुमारी चौधरीको बीमालेख नं.७०२०००००३६६५ अन्र्तगत रहि बार्षिक १ किस्ता १४ हजार ८ सय ४० रुपैयाँ भुत्तानी गरी बीमाङ्क  २ लाख २० हजार रुपैयाँको बीमा गर्नु भएकोमा निजको साउन ९ गते Sudden Cardiac Pulmonary Arrest  कारणले मृत्यु भएको थियो । 

 निजको बुवा छल्लु डगौरा थारुलाई मृत्यु लाभ र बोनस रकम दुई लाख सत्ताईस हजार सात सय रुपैयाँको चेक रकम कैलारी गा.पा.वडा नं.–०४ का.बा. वडा अध्यक्ष  मोहन लाल चौधरी र धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीद्धारा संयुक्त रुपमा भुत्तानी गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस