aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेसनल हाइड्रोको साधारणसभा आइतबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ जेठ २०७६
नेसनल हाइड्रोको साधारणसभा आइतबार

काठमाडौं । शेयरधनीको गणपुरकसंख्या नपुगेपछि स्थगित नेसनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा जेठ १९ गते आइतबार हुने भएको छ । 
यसअघि वैशाख २७ गते साधारणसभा आयोजना गरिएको थियो । अब हुने साधारणसभामा कम्पनीको वार्षिक प्रतिवेदन, नगद प्रवाह विवरणमा छलफल लगायतका एजेन्डा रहेका छन् ।  हाल कम्पनीको चुक्तापुँजी  १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस