aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेसनल लाइफ इन्सुरेन्सको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ साउन २०७७
नेसनल लाइफ इन्सुरेन्सको लाभांश घोषणा

काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनीले लाभांश दिने घोषणा गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को १७.५% लाभांश घोषणा गरेको हो । यसले १५% नगद लाभांश र २.५% बोनस सेयर दिन लागेको हो । 

नेसनल लाइफको शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश सम्बन्धी निर्णय गरेको हो । हाल नेसनल लाइफको चुक्ता पुँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको छ । २.५% बोनस वितरणपछि पुँजी ३ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस