
काठमाडौं । सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालन गरेको मेरो शेयरको सर्भर डाउन भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स, लिवर्टी हाइड्रो र समाज लघुवित्तको साधारण शेयर (आईपीओ) भर्ने धेरै भएर सर्वर डाउन भएको हो ।
सिडिएस एण्ड क्लियरिङका अनुसार एकै पटक धेरैले लगइन गरेका कारणले सर्भर डाउन भएको हुनसक्ने बताएको छ । केहि घण्टामा यो समस्या समाधान हुने सिडिएस एण्ड क्लियरिङले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस